Shadow

Author: WOJAN

सरोज कोइराला स्पेस फोरके टेलिभिजनको सम्पादक

सरोज कोइराला स्पेस फोरके टेलिभिजनको सम्पादक

मिडिया कभरेज
काठमाडौ । चर्चित समाचार प्रस्तोता सरोज कोइराला स्पेस फोर के टेलिभिजनको सम्पादकमा नियुक्त भएका छन् । झापा घर भएका कोइराला लामो समयदेखि नेपाली टेलिभिजनमा काम गर्दै आएका छन् । कोइरालालाई आइतबार स्पेस फोर के टेलिभिजनका अध्यक्ष डा. दिनेश कुमार शाहीले स्वागत गरेका हुन् । एभिन्यू, न्यूज २४, हिमालय र प्राइम टेलिभिजनमा काम गरिसकेका कोइराला गीत लेखन तथा गायनमा पनि सम्लग्न छन् । टेलिभिजनले आइतबार सम्पादक कोइरालासहित पत्रकारहरुको ठूलो टिमलाई टेलिभिजनमा स्वागत गरेको छ । विभिन्न मिडियामा लामो अनुभव हासिल गरेका टेलिभिजनकर्मीहरुलाई भित्र्याएको यस टेलिभिजनले छिट्टै आफ्नो प्रशारण यात्रा आरम्भ गर्ने तयारी गरेको छ । काठमाडौंको मध्यबानेश्वरमा रहेको स्पेस फोरके टेलिभिजन अत्याधुनिक प्रविधि र ठूलो लगानीका साथ सुरु गरिएको छ । यस टेलिभिजनले नेपालको टेलिभिजन पत्रकारितामा नयाँ आयाम थप्ने लक्ष्य लिएको छ । ...
‘पत्रकारका वास्तविक मुद्दा श्रमजीवी-पत्रकार संघले बाेकेकाे छ’

‘पत्रकारका वास्तविक मुद्दा श्रमजीवी-पत्रकार संघले बाेकेकाे छ’

भिडियाे, सुचना
काठमाडौ । असार ३० गते, श्रमजीवी-पत्रकार संघ, नेपालकाे स्थापना दिवस । प्रथम वार्षिकोत्सबमा निम्त्याइएका सञ्चार क्षेत्रका प्रभुत्व वर्गले एकस्वरमा भने,"पत्रकारका वास्तविक मुद्दा श्रमजीवी-पत्रकार संघ,नेपालले बाेकेकाे छ, यसकाे संरक्षण, विकास र भूमिका सञ्चारक्षेत्रमा अनिवार्य बनेकाे छ ।" उनीहरुले श्रमजीवीमा समस्या पहिचानसँगै निधानका विषयमा संघ र यसका अध्यक्ष जन्मदेव जैसीले खेलेकाे भूमिका अतुलनीय भएकाे बताए । न्युनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष संगिता खड्काले न्युनतम पारिश्रमिक निर्धारण समिति श्रमजीवी-पत्रकार संघ, नेपालसँग सहकार्य गरेर श्रमजीवीकाे हित र प्रवर्द्धन र संरक्षणका लागि परिणामुखी काम गर्ने इच्छा व्यक्त गरिन् । प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकाेटा जुगलले संघले खेलेकाे ऐतिहासिक भूमिकाकाे खुलेर प्रसंसा गर्दै आस्थाले जाेजहाँसुकै भएपनि श्रमजीवीकाे।पेशागत सुरक्षाका लाग...
पत्रकार महिलालाई न्याय र श्रमकाे सम्मान दिलाउन श्रमजीवी-पत्रकार संघकाे माग

पत्रकार महिलालाई न्याय र श्रमकाे सम्मान दिलाउन श्रमजीवी-पत्रकार संघकाे माग

प्रेस विज्ञप्ति
काठमाडौँ। तीन वर्षअघि काम गरेको सञ्चार संस्थाका सञ्चालकको प्रेम प्रस्ताव अस्वीकार गर्दा निरन्तर मानसिक यातना खेप्दै आएकी पत्रकार कञ्चन न्यौपानेलाई न्याय दिलाइ पीडक माधव गुरागाइँलाई हदैसम्मकाे कारवाही गर्न श्रमजीवी-पत्रकार संघ, नेपालले सरकारसमक्ष माग गरेकाे छ । साथै संघले वषाैंदेखि नेपाल आजमा काम गर्दै आएका पत्रकारहरूकाे पारिश्रमिक उपलब्ध गराउन पनि सराेकारवाला निकायकाे ध्यानाकर्षण गरेकाे छ । संघका अध्यक्ष जन्मदेव जैसीले आइतवार एक विज्ञप्तिमार्फत् चेतावनी दिंदै यदि आफूहरूले उठाएका माग पुरा नभए सराेकारवाला निकाय र स्वयं पीडक संस्थाविरूद्ध आन्दाेलनमा जाने बताएका छन् । नेपाल आजमा काम गर्ने वातावरण नभएपछि संस्था छाडेकी पत्रकार कञ्चन न्याैपानेले  त्रासदीपूर्ण हैरानी बेहोर्नुपरेको एक लेखमार्फत यसैसाता खुलासा गरेकी छन् । अनेक बहानामा आफूलाई मात्र होइन, परिवार, आफन्त र सहकर्मीसम्मलाई फोन र म्य...
यसकारण चाहिन्छ विद्यालयमै मिडिया साक्षरता

यसकारण चाहिन्छ विद्यालयमै मिडिया साक्षरता

सुचना
मिडिया साक्षरताले सुसज्जित विद्यार्थीले समाजका वर्चस्वशाली विचारधारा र भाष्यहरूलाई चुनौती दिँदै आफ्नै वैकल्पिक मिडिया सिर्जना गर्न सक्छन्। इन्टरनेटमा आधारित सामाजिक सञ्जाल र माध्यमहरूलाई नियमन गर्ने प्रयास असान्दर्भिक होइन, तर वाक् तथा अभिव्यक्ति स्वतन्त्रताको दृष्टिले यो प्रत्युत्पादक हुन सक्छ। किनभने, नियमन माध्यमहरूको व्यापारमा होइन, प्रयोगकर्ताको अभिव्यक्तिमा हुने प्रष्ट छ। अनलाइन माध्यमबाट गरिने भिडिओ प्रसारणलाई नियन्त्रण गर्ने गरी भएको राष्ट्रिय प्रसारण नियमावली संशोधन एक उदाहरण हो। नियमनका नाममा नियन्त्रण लोकतन्त्रमा स्वीकार्य हुँदैन। मिडियालाई व्यवस्थित बनाउने दिगो उपाय भनेकै आम पाठकहरूलाई शिक्षित बनाउनु हो, ताकि उनीहरूले मिडियाका सन्देश र समाचार सामग्रीलाई सजिलै परख गर्न सकून्। मिडियाको अन्तर्वस्तु र सन्देशबारे नागरिकसम्म व्यापक सचेतना फैलाएर मात्र सशक्त समाज निर्माण गर्...
ब्रम्हाण्डको अहिलेसम्मकै गुणस्तरीय तस्बिरहरू सार्वजनिक

ब्रम्हाण्डको अहिलेसम्मकै गुणस्तरीय तस्बिरहरू सार्वजनिक

मनोरञ्जन
काठमाडौं । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले जेम्स वेब स्पेस टेलिस्कोपबाट लिइएको ब्रह्माण्डकाे पहिलो तस्बिर सार्वजनिक गरेलगत्तै थप ६ तस्बिर सार्वजनिक गरेको छ । यी तस्बिर अमेरिकी राष्ट्रपति जो बाइडेनले ह्वाइट हाउसमा ब्रिफिङको क्रममा देखाएका हुन् । चम्किलो आकाशगंगाहरूले भरिएको ब्रह्माण्डको अहिलेसम्म सार्वजनिक तस्बिरमध्ये यी सबैभन्दा गुणस्तरीय रंगिन तस्बिरहरू हुन् ।  यसमा अन्तरिक्षका धेरै रहस्यहरू समावेश भएका छन् । विभिन्न आकाशगंगादेखि समाप्त हुन लागेको ताराहरूसम्मका यी तस्बिरहरू यस्ता छन्-...
चीनमा ४२ करोड ८० लाख फाइभ-जी मोबाइल प्रयोगकर्ता

चीनमा ४२ करोड ८० लाख फाइभ-जी मोबाइल प्रयोगकर्ता

मनोरञ्जन
चीनमा मे महिनाको अन्त्यसम्ममा फाइभ-जी मोबाइल प्रयोगकर्ताको संख्या ४२ करोड ८० लाख पुगेको उद्योग तथा सूचना प्रविधि मन्त्रालय (एमआईआईटी) ले मङ्गलबार जनाएको छ। मन्त्रालयका अनुसार मेको अन्त्यसम्म १७ लाख फाइभ-जी बेस स्टेसनहरू शुरू गरेको थियो। सुधारिएको सञ्जाल पूर्वाधारले डिजिटल अर्थतन्त्रको विकासको लागि बलियो जग खडा गरेको छ पनि मन्त्रालयले  उल्लेख गरेको छ  । प्रविधिलाई जीवनका सबै क्षेत्रमा व्यापक रूपमा लागू गरिएको र त्यसले उत्पादन उद्योगको डिजिटल रूपान्तरणलाई बढावा दिएको पनि मन्त्रालयले  जनाएको छ । फाइभ-जी औद्योगिक आधारहरूलाई थप सुदृढ गर्न मन्त्रालय प्रतिबद्ध  रहेको पनि मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।...