पारिश्रमिक नपाएपछि गाेर्खा टिभीका पत्रकार आन्दाेलनमा
लामाे समयबाट आफुले गरेकाे कामकाे मुल्य नपाएका गाेर्खा टेलिभिजनका कर्मचारीले आजबाट आन्दाेलका कार्यक्रम सुरु गरेका छन् । ललितपुरकाे जावलाखेलबाट साझा सञ्चार मिडिया प्रा.लि काे नाममा सञ्चालनमा रहेकाे गाेर...