Shadow

ब्रम्हाण्डको अहिलेसम्मकै गुणस्तरीय तस्बिरहरू सार्वजनिक


  • -इ
  • इ+

काठमाडौं । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले जेम्स वेब स्पेस टेलिस्कोपबाट लिइएको ब्रह्माण्डकाे पहिलो तस्बिर सार्वजनिक गरेलगत्तै थप ६ तस्बिर सार्वजनिक गरेको छ । यी तस्बिर अमेरिकी राष्ट्रपति जो बाइडेनले ह्वाइट हाउसमा ब्रिफिङको क्रममा देखाएका हुन् ।

चम्किलो आकाशगंगाहरूले भरिएको ब्रह्माण्डको अहिलेसम्म सार्वजनिक तस्बिरमध्ये यी सबैभन्दा गुणस्तरीय रंगिन तस्बिरहरू हुन् ।  यसमा अन्तरिक्षका धेरै रहस्यहरू समावेश भएका छन् । विभिन्न आकाशगंगादेखि समाप्त हुन लागेको ताराहरूसम्मका यी तस्बिरहरू यस्ता छन्-

प्रतिक्रिया दिनुहोस्